अमेरिकी मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का।
प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्रेटिक पार्टीको अग्रता।
नर्थ क्यारोलाइनाबाट सिनेटको एक सिट डेमोक्रेटिक पार्टीले जित्यो।
जर्जियाबाट सिनेटर जोन ओसोफ पुनः निर्वाचित।
निर्वाचनको नतिजाले ट्रम्प प्रशासनको आगामी दुई वर्षको कार्यकालमा नीति तथा कार्यक्रम अघि बढाउने सहजता निर्धारण गर्नेछ।
प्रतिक्रिया दिनुहोस