NepalSays नेपालको समसामयिक आवाजलाई निष्पक्ष, तथ्यपरक र प्रभावकारी रूपमा प्रस्तुत गर्ने डिजिटल समाचार तथा मल्टिमिडिया प्लेटफर्म हो। "के भन्दैछ नेपाल" भन्ने मूल नारासहित NepalSays ले राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन, प्रविधि, अन्तर्राष्ट्रिय घटनाक्रम तथा जनचासोका विषयलाई छिटो, विश्वसनीय र सन्तुलित रूपमा पाठकमाझ पुर्याउने लक्ष्य राखेको छ।
वेबसाइट, फेसबुक, युट्युब, इन्स्टाग्राम, टिकटक तथा अन्य डिजिटल माध्यममार्फत NepalSays ले समाचारसँगै विश्लेषण, अन्तर्वार्ता, विशेष रिपोर्ट, भिडियो सामग्री र एक्सप्लेनेरहरू पनि उत्पादन गर्छ। डिजिटल युगका पाठक तथा दर्शकको आवश्यकतालाई ध्यानमा राख्दै सरल भाषा, आकर्षक प्रस्तुति र तथ्यमा आधारित पत्रकारितामार्फत विश्वसनीय सूचना प्रवाह गर्नु हाम्रो प्रतिबद्धता हो।
NepalSays – के भन्दैछ नेपाल।
🌐 Website: https://nepalsays.com/
📘 Facebook: https://www.facebook.com/Nepalsays
📸 Instagram: https://www.instagram.com/nepalsays1/
▶️ YouTube: https://www.youtube.com/@Nepalsays
🎵 TikTok: https://www.tiktok.com/@nepalsays
नेपालसेज मिडिया नेटवर्क प्रालिको लागी
सूचना विभाग दर्ता नं: ५४५५-२०८२/२०८३
संचालक / सम्पादक : सन्देश सिग्देल