एमाले अध्यक्ष केपी शर्मा ओलीले सांस्कृतिक मनोवृत्तिमा आएको परिवर्तनले राजनीतिमा असर पारेको बताएका छन्।
समाजमा परोपकार र करुणाभन्दा विध्वंसको प्रवृत्ति बढेको उनको टिप्पणी छ।
संसद् भवन निर्माण गर्नुभन्दा आगो लगाउने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सार्वजनिक सम्पत्तिको संरक्षणभन्दा विनाश गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ।
आफू नेतृत्वको सरकारले सभाहल, रङ्गशाला र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको ओलीको दाबी छ।
प्रतिक्रिया दिनुहोस