रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा टोली चीन जाने।
चिनियाँ कम्युनिष्ट पार्टी (CPC) को निमन्त्रणामा भ्रमण हुन लागेको।
भ्रमणबारे पार्टी सचिवालय बैठकमा छलफल।
मधेस प्रदेश र केही जिल्लाका समस्याबारे बैठकमा समीक्षा।
मधेस अडिटसम्बन्धी हरि ढकाल नेतृत्वको कार्यदलको प्रतिवेदन पेस।
प्रतिक्रिया दिनुहोस