२०८३, कार्तिक २३ गते

सोमवार, कार्तिक २३ गते २०८३

कपिल रिजाललाई अन्तर्राष्ट्रिय अवार्ड

फिल्म ‘गौथली’का निर्देशक कपिल रिजाललाई फ्रान्सको अवार्ड

नेपाली फिल्म ‘गौथली’का निर्देशक डा. कपिल रिजाल फ्रान्सको Red Movie Awards 2026 अन्तर्गत Autumn Edition मा पुरुषतर्फ उत्कृष्ट निर्देशक घोषित भएका छन्।

मंगलवार , आश्विन २७, २०८३

नेपालसेज/ काठमाडौँ।
नेपाली फिल्म ‘गौथली’का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा उपलब्धि हासिल गरेका छन्। उनी फ्रान्सको Red Movie Awards 2026 अन्तर्गत Autumn Edition मा पुरुषतर्फ उत्कृष्ट निर्देशक घोषित भएका छन्।
यस उपलब्धिले निर्देशक रिजालको सिर्जनात्मक यात्रासँगै नेपाली चलचित्रको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्पादकीय सारांश

Verified

फिल्म ‘गौथली’का निर्देशक डा. कपिल रिजाल फ्रान्समा उत्कृष्ट निर्देशक घोषित भएका छन्।

उनले Red Movie Awards 2026 को Autumn Edition मा अवार्ड प्राप्त गरेका हुन्।

फिल्म ‘गौथली’ प्रदर्शनको सय दिन मनाउने चरणमा पुगेको छ।

फिल्मले बक्सअफिसमा २६ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको जनाइएको छ।

फिल्मको सफलतामा साथ दिने दर्शक तथा शुभचिन्तकप्रति निर्माण पक्षले आभार व्यक्त गरेको छ।


यस अवसरमा ‘गौथली’लाई माया, विश्वास र साथ दिएर यो स्थानसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण दर्शक, शुभचिन्तक, आफन्त तथा चलचित्रप्रेमीप्रति आभार व्यक्त गरिएको छ।


कपिल रिजालको निर्देशनमा बनेको ‘गौथली’ प्रदर्शनको सय दिन मनाउने चरणमा पुगेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले बक्सअफिसमा २६ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images