भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको यकिन विवरण सार्वजनिक।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूची जारी गरेको हो।
जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त विवरणका आधारमा सूची तयार।
सूचीमा रहेका व्यक्ति जीवित वा फेला परेका भए दाबी गर्न सकिने।
सम्बन्धित व्यक्ति वा परिवारलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह।
प्रतिक्रिया दिनुहोस