जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई नौ रनले पराजित गर्यो।
जनकपुरले २० ओभरमा सात विकेट गुमाएर १४७ रन बनाएको थियो।
पोखराले निर्धारित ओभरमा नौ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो।
मोइन अलीले १३ रन दिएर सर्वाधिक तीन विकेट लिए।
चार अङ्क जोडेको जनकपुर तालिकाको दोस्रो स्थानमा उक्लियो।
प्रतिक्रिया दिनुहोस