२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

बाढीपीडितका लागि २८ टेन्ट

गोरखाको शान्तिबजारमा बाढीपीडितका लागि रेडक्रसले बनायो २८ अस्थायी आवास

बुढीगण्डकीको बाढीबाट प्रभावित गोरखाको आरुघाटस्थित शान्तिबजारमा रेडक्रसले अस्थायी आवास निर्माण गर्नुका साथै राहत सामग्री वितरण गरेको छ।

बिहिवार , आश्विन २९, २०८३

नेपालसेज/ गोरखा।
बुढीगण्डकीको बाढीबाट प्रभावित गोरखाको आरुघाटस्थित शान्तिबजारका स्थानीयका लागि रेडक्रसले २८ वटा अस्थायी आवास निर्माण गरिदिएको छ। बाढीबाट प्रभावित परिवारलाई लक्षित गर्दै टेन्टको व्यवस्था गरिएको हो।

सम्पादकीय सारांश

Verified

रेडक्रसले शान्तिबजारका बाढीपीडितका लागि २८ वटा अस्थायी आवास निर्माण गरेको छ।

बाढीपीडितलाई खाद्यान्न, म्याट्रेस र ग्यास–चुल्होलगायत सामग्री वितरण गरिएको छ।

बुढीगण्डकीको बाढीले शान्तिबजारका करिब ४० घरमा क्षति पुर्‍याएको छ।

प्रभावित स्थानीयलाई अस्थायी आवासको व्यवस्था गरिएको छ।

बाढीपीडितलाई राहत सामग्री उपलब्ध गराइएको छ।


रेडक्रसले अस्थायी आवास निर्माणसँगै बाढीपीडितलाई खाद्यान्न, म्याट्रेस, ग्यास–चुल्होलगायत राहत सामग्रीसमेत वितरण गरेको छ।


बुढीगण्डकीको बाढीले शान्तिबजारका करिब ४० घरमा क्षति पुगेको छ। बाढीबाट प्रभावित स्थानीयलाई अस्थायी बसोबास र दैनिक आवश्यकताका सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images